गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । प्रहरीले गुण्डा नाइके राजु गोर्खाली र देवेन्द्र केसीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले न्यूरोडबाट गोर्खाली र केसीलाई आज बिहान पक्राउ गरेको हो । गुण्डागर्दीमा संलग्न भएको र निगरानीमा रहेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख छविलाल जोशीले जानकारी दिए । गोर्खालीमाथि सुन्धारा क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा सग्लन … Continue reading गुण्डा नाइके राजु गोर्खाली पक्राउ